कलिउड हंगामा । युवापुस्तामा लोकप्रिय मानिएका नायक अनमोल केसी काे पछिल्लो फिल्म ए मेराे हजुर पाईरेसी भएको थियोे, पाइरेसी बाट आजित भएर फिल्मलाई युट्युबमा प्रदर्शन गर्ने निर्णय गरेको निर्माण टिमले गत बिहिवार दिउँसो सवा १ बजे बुढासब्बा डिजिटलकाे अफिसियल युट्युब च्यानलबाट फिल्म अपलोड गरेको थियोे । झरना थापा निर्देशित फिल्मलाई सुनिल थापाले निर्माण गरेका हुन्,…
कलिउड हंगामा । २०७५ अन्तिममा २ ओटा चलचित्र प्रर्दशनमा आएका चलचित्र ए मेरो हजुर ३ ले बक्स अफिस मा कमाल को कारोबार ग¥यो भने सलिन मान बानिया स्टारर चलचित्र यात्राले औषत माथिको कारोबारगर्न सफलभयो । २०७६ सााल चलचित्र क्षेत्रको लागि निकै महत्वपुर्ण हुने चलचित्रकर्मी को अनुमान थियो । तर, बर्षभरीमा चार पाँच चलचित्रले मात्र सफलता…
सुरक्षाको कारण देखाउदै भारत सरकारले ५९ चाइनिज एप व्याण्ड गर्ने निर्णय गरेको छ, जसमा भारतीय युवा पुस्तामा निकै लोकप्रिय रहेको टिकटक एप पनि रहेको छ । करोडौंको भारतीयले प्रयोग गर्दै आइरहेको टिकटक अब भारतीयले प्रयोग गर्न नमिल्ने गरि हटाउने तयारीमा भारत सरकार अगाडि बढेको हाे । सिमा विवाद चर्किए लगत्तै भारत सरकार चाइना विरुद्ध आक्रमक…
नायिका साम्राज्ञिले आफू माथि भएको दुर्ववहार काे बारेमा खुलेर सामाजिक सञ्जालमा दुख पाेखेकि थिईन् , उनको कटाक्ष ड्रिम्स फिल्म का निर्माता तथा कलाकार भुवन केसीलाई तर्फ थियोे , तर भुवन ले तत्काल मुख खाेलीसकेका थिएनन्, तर आइतवार साँझ भने उनले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । साम्राज्ञीलाई कटाक्ष गर्दै उनले ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको…
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले शुक्रवार आफ्नो इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले ,फिल्म क्षेत्र गर्माएकाे छ । उक्त भिडियोमा उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् । उनकाे यो अभिव्यक्ति…
कलिउड हंगामा । नेपाल काेराेनाकाे चपेटामा पर्दै गर्दा गत चैतदेखि नेपाल सरकारले देश पूर्ण रूपमा लकडाउन गर्यो । लकडाउनसँगै चलचित्र क्षेत्रका गतिविधि, छायाङ्कनदेखि रिलिजसम्म स्थागित गरियो। सम्पुर्ण गतिविधि रोकिँदा चलचित्र क्षेत्रले ठूलो घाटा व्यहोर्नुपरेको छ । निर्मातादेखि हलवालासम्म यसको घाटा व्यहोर्न बाध्य छन् भने चलचित्र क्षेत्रसँग आवद्ध धेरै जना बेरोजगारसमेत बनेका छन् । १ असारदेखि सरकारले लकडाउन केही खुकुलो…
नेपाल :(असार ३) जम्मा केस = ७१७७ रिकभर = १०३७ मृत्यु भएको = २० विश्वभर :(16 जुन) जम्मा केस = ७९ लाख ४० हजार रिकभर = — मृत्यु = ४ लाख ३५ हजार
अभिनेता सुसान्त सिंह राजपुत ले आत्महत्या गरेलगत्तै, उनलाई लिएर विभिन्न तर्क सुरु भएको छ, उनलेे बलिउडमा चर्किएकाे नातावाद र ग्रुपिजम् काे कारण आत्महत्या गरेको तर्कले स्थान पाएकाे हाे । यसलाई लिएर बलिउडमा नातावादको विषयमा बहस सुरु भएको छ । फिल्म ‘दबंग’ का निर्देशकमध्ये एक अभिनव कश्यपले सोसल मिडियामा एक पोस्ट लेखेका छन्, जसमा उनले सलमान…
आज नेपाली चलचित्र उघाेगका महानायक राजेश हमाल काे जन्मदिन रहेको छ, सधैं ठट्यौली पारामा आफू २५ बर्षकाे मात्रै रहेको बताउने हमाल ५५ पुरा भएका छन् । पछिल्लो समय चलचित्र बाट टाढा रहेका हमाल काे क्रेज भने दिनदिनै बढ्दै गएको छ, झण्डै २५० भन्दा धेरै चलचित्र अभिनय गरिसकेका महानायक हमाल अहिले विभिन्न टेलिभिजन कार्यक्रमा ब्यस्त छन्,…
काेराेनाकाे कारण चलचित्रहरु पोष्टपोन्ड भैरहेको अवस्थामा चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले भने चैत्र २८ मै चलचित्र चलाउने दाबी गरिरहेकाे छ । अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेको हुन । उक्त चलचित्रकाे ट्रेलर समेत केही दिनमा सार्वजनिक हुँदैछ । चलचित्रका निर्देशक निकेश खड्का भन्छन्–‘हामीले अहिलेसम्म चलचित्रको प्रदर्शन मिति सार्ने बिषयमा निर्णय गरेका छैनौ…