अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…
अभिनेता राजेश हमालले ४ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका उनले यसै हप्ता फिल्म ‘सत्यम्’ साइन गरेका छन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त…
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी भित्र्याउन थालेका छन्…
कलिउड हंगामा । नेपाली फिल्म ‘प्रेम गीत–३’ हालै भारतीय फिल्म निर्माण कम्पनीले किनेको छ । स्राेतका अनुसार उक्त फिल्म भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लीजमार्फत भारतभर प्रदर्शन हुने गरी साउथ इण्डियन एक निर्माताले किनेका हुन् । तर, ‘प्रेम गीत–३’ टिमले भने यस विषयमा नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मात्रै सम्पूर्ण कुराको जानकारी गराउने बताएको छ । …
कलिउड हंगामा । घोषणा भएको केही महिनापछि चलचित्र ‘हिड्दा हिड्दै’को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन ललितपुरको गोदावरीबाट सुरु भएको हो । छायांकनको पहिलो दिन नायक सलोन बस्नेत र कलाकार सानिया कानविचको प्रेमका दृश्यहरु खिचिएको निर्माणपक्षले बताएको छ । सुशिल पंगेनीको प्रस्तुतीमा तयार भैरहेको चलचित्रमा मिलन आलेमगरको निर्देशन छ । चलचित्रमा नायक आकाश श्रेष्ठ,…
कलिउड हंगामा । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । यसबाट फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा ‘छक्का पञ्जा ३’ सार्वजनिक गरेको…
कलिउड हंगामा । लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन…
कलिउड हंगामा । लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन…
कलिउड हंगामा । दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला हिमालय टेलिभिजनमा बसाइँ सर्दै बिहीबारबाट नयाँ सिजन सुरु भएको हो । स्टेसन बदलेसँगै ‘सक्किगोनि’को प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको…
कलिउड हंगामा । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनलमा ३ जोडी प्रवेश गरेका छन् । यो शोको अन्तिम ३ मा पुग्न उमेश राई र उनको कोरियोग्राफर साथी उमेश भने असफल रहे । शोबाट बाहिरिदै गर्दा ‘फुलन्देकी आमा’ उपनामले परिचित उमेशले भने–‘म कमेडी गर्ने मानिस यो शोमा आएर…