अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…
कलिउड हंगामा । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । यसबाट फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा ‘छक्का पञ्जा ३’ सार्वजनिक गरेको…
कलिउड हंगामा । लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन…
कलिउड हंगामा । पछिल्लो समय नेपाली फिल्म उघाेगमा सबैभन्दा राम्रो स्टारडम बनाएकि नायिका हुन् पुजा शर्मा । जसको फिल्म बक्स अफिसमा सधैं सुरक्षित रहने निर्माताहरुकाे विश्वास रहेको छ । उनलाई आफ्नो फिल्ममा काम गराउन निर्माताहरुकाे लाईन लाग्ने गरेको बताईन्छ । कोरोनाकाे कारण ठप्प नेपाली फिल्म उघाेग पुनः सुचारु हुने नहुने कुनै ठेगान नहुदा नायिका पुजा…
कलिउड हंगामा । नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो । उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो । दिपेन्द्र के खनालको निर्देशनमा…
कलिउड हंगामा । अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ । कोरोना महामारीअघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए । लकडाउनपछि फिल्मको छायांकन रोकियो । दशैंदेखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रोकिएको छ । भीडभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रोकिएको हो…
कलिउड हंगामा । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । चलचित्रको निर्माणपक्षले विभिन्न कलाकारको खोजी गर्दै अडिसन आयोजना गर्ने बताएकोछ । चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता,…
कलिउड हंगामा । ‘क्याप्टेन’बाट नेपाली रजतपटमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले तेश्रो सिनेमा साइन गरेकी छन्। उनले तेश्रो सिनेमाको रूपमा ‘डिसेम्बर फल्स’ साइन गरेकी हुन्। सिनेमा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ‘डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो। उपासनाका हालसम्म ‘क्याप्टेन’ र ‘कबड्डी कबड्डी कबड्डी’ गरी दुई सिनेमा रिलिज भएका…
कलिउड हंगामा । विगत ८ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु अझै खुल्न सकेका छैनन् । सरकारले हल खोल्ने बिषयमा कुनै निर्णय नगरेको खण्डमा आफूहरुले हल खोल्ने चेतावनी प्रदर्शकले दिइसकेका छन् । तर, सरकारले भने अझै १५ दिन हल नखोल्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अझै…
कलिउड हंगामा । नेपाली फिल्मकाे इतिहासमा सबैभन्दा धेरै नाम लिइने स्टार हुन् राजेश हमाल, निखिल उप्रेती, रेखा थापा र बिराज भट्ट । ६० काे दशकमा यी कलाकारकाे माग यति थियो कि, उनिहरुलाई दैनिक ४,५ अोटा फिल्म समेत छायांकन गर्नुपर्ने स्थिति थियोे । स्टारडमकाे पिक आवरमा यि कलाकारले बार्षिक १०-१२ अोटा फिल्ममा काम गरे, अझै राजेश…