अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…
तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ । चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ । ‘सेल्फी…
अभिनेता राजेश हमालले ४ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका उनले यसै हप्ता फिल्म ‘सत्यम्’ साइन गरेका छन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त…
कलिउड हंगामा । नेपाली फिल्म ‘प्रेम गीत–३’ हालै भारतीय फिल्म निर्माण कम्पनीले किनेको छ । स्राेतका अनुसार उक्त फिल्म भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लीजमार्फत भारतभर प्रदर्शन हुने गरी साउथ इण्डियन एक निर्माताले किनेका हुन् । तर, ‘प्रेम गीत–३’ टिमले भने यस विषयमा नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मात्रै सम्पूर्ण कुराको जानकारी गराउने बताएको छ । …
कलिउड हंगामा । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । यसबाट फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा ‘छक्का पञ्जा ३’ सार्वजनिक गरेको…
कलिउड हंगामा । लकडाउनयता एक दर्जन बढी नेपाली फिल्म यूट्युबमा सार्वजनिक भएका छन् । यसबीच, मंगलवार अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘वीर विक्रम २’ पनि डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ । मिलन चाम्स निर्देशित यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । बक्सअफिसमा कमजोर व्यापार गरेको फिल्मले समीक्षक र दर्शकलाई पनि रिझाउन…
कलिउड हंगामा । पछिल्लो समय नेपाली फिल्म उघाेगमा सबैभन्दा राम्रो स्टारडम बनाएकि नायिका हुन् पुजा शर्मा । जसको फिल्म बक्स अफिसमा सधैं सुरक्षित रहने निर्माताहरुकाे विश्वास रहेको छ । उनलाई आफ्नो फिल्ममा काम गराउन निर्माताहरुकाे लाईन लाग्ने गरेको बताईन्छ । कोरोनाकाे कारण ठप्प नेपाली फिल्म उघाेग पुनः सुचारु हुने नहुने कुनै ठेगान नहुदा नायिका पुजा…
कलिउड हंगामा । सन् २०१६ मा ऋतिक रोशनले अभिनेत्री कंगना रनौतविरूद्ध दिएको उजुरी भारतको क्राइम ब्रान्चले जाँच गर्ने भएको छ। हालसम्म घटनाको जाँच मुम्बई प्रहरीको साइबर सेल युनिटले गरिरहेको थियो। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार ऋतिकका वकिलले मुम्बईका कमिश्नर चिठ्ठी लेख्दै उजुरी सार्न र सोको उचित जाँच गर्न आग्रह गरेका थिए। क्राइम ब्रान्चले उजुरीको…
कलिउड हंगामा । संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा तीन भारतीय परेका छन्। पिंकभिल्लाका अनुसार, हाइप अडिटरले सार्वजनिक गरेको प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेत्री अनुष्का शर्मा र विराट कोहली समावेश छन्। हाइप अडिट डेटा संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। पिंकभिल्लाका अनुसार, हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको…
कलिउड हंगामा । नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो । उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो । दिपेन्द्र के खनालको निर्देशनमा…