pakrau pareka xan
जापानमा नेपाली भाषा पढाइ हुने
Tuesday March 16, 2021

जापानमा रहेका गैर आवशीय नेपालीद्धारा जापानमा यही अप्रिल १ देखि टोकियो र चिवाको बीचमा पर्ने कोइवा स्टेसन नजिकै हिमालयन इन्टरनेसनल एकाडमी नामको नयाँ स्कुल सञ्चालनमा आएको छ । जापान सरकार र नेपाल सरकारद्धारा मान्यता प्राप्त सो बिद्यालयमा जापानमा रहेका गैरआबसिय नेपालीको स-साना नानिबाबुको उज्वल भविष्य र नेपाली पाठ्यक्रमका आधारमा अध्ययन हुने कुरा र बिद्यार्थीको लागि…


pakrau pareka xan
स्टार लेखक ‘मौनता’काे फिल्ममा साउथ भिलेनकाे धमाका
Monday March 8, 2021

नेपाली फिल्म उद्योगमा चलचित्र लेखकको रूपमा सबैभन्दा सफल चलचित्र लेखक हुन् मौनता श्रेष्ठ । उनि नेपाली फिल्म लेखनको विधामा बादशाहानै हुन्, उनलेे अहिलेसम्म १२० नेपाली फिल्मकाे कथा लेखिसकेका छन् । मौनताले लेखेका प्रायः फिल्म निकै ठुलो स्केलमा बन्ने गरेको छ, त्यसको उत्कृष्ट उदाहरणहाे धड्कन, अभिमन्यु, निखिल दाइ र दादागिरी लगायतका फिल्म । उनै मौनता अहिले…


pakrau pareka xan
मौनता काे ‘आँधी तुफान २’ निर्माण घोषणा
Thursday March 4, 2021

२०६२ सालमा प्रदर्शन भएको सुपरहिट फिल्म फिल्म ‘आँधी तुफान ‘ काे सिक्वेल ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण कम्पनिले आँधी तुफानको सिक्वेल निर्माण घोषणा गरेको हो । डेढ दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता…


pakrau pareka xan
पल शाह विरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप
Thursday February 25, 2021

नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान…


pakrau pareka xan
आफुलाई माझी बस्तीकाे अगाडि बदनाम गराउने षड्यन्त्र रचिएको श्वेताकाे आरोप
Sunday February 21, 2021

नायिका स्वेता खड्काले एकीकृत नमूना माझी बस्तीबाट आफूले हात नझिकेको बताएकी छिन् । भ्रम सिर्जना गर्ने केही व्यक्तिहरुले गलत सूचना प्रवाह गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको उनले प्रष्ट पारेकी छिन् ।  जस्तो सुकै विषम परिस्थितीमा पनि माझी बस्ति निर्माण सम्पन्न नगरी पछि नहट्ने प्रतिबद्धता जनाउँदै उनले यसको पारदर्शीतामा शंका गर्ने ठाउँ नरहेको बताएकी छिन् ।…


pakrau pareka xan
स्विमिङ पुलमा पुष्प सँग साम्राज्ञीकाे रोमान्स
Sunday February 21, 2021

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…


pakrau pareka xan
‘अर्जुन रेड्डी’को नेपाली रिमेकमा खेल्ने हैन त ?
Sunday February 21, 2021

तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ । चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ । ‘सेल्फी…


pakrau pareka xan
पुजा र आकाशकाे स्टारडमकाे चर्चा
Sunday February 21, 2021

पछिल्लो समय समाजिक सञ्जालमा निकै चर्चित जाेडि पुजा शर्मा र आकाश श्रेष्ठकाे व्यापक फ्यान फलोइङ् देख्न सकिन्छ । युट्युब भिडियो देखि फेशबुकका भित्तामा उनिहरुकाे जबरजस्त क्रेज देख्न सकिन्छ । फिल्म रिलीजमा समेत उनिहरुकाे फिल्मले राम्रो अोपनिङ दिलाएकाे दावी गरिन्छ । यहि केही अपुर्ण तथ्यलाई आधार मानेर केही युट्युबे पत्रकारहरुले पुजा शर्मा र आकाश श्रेष्ठलाई सुपरस्टारकाे…


pakrau pareka xan
आकाश अब बिहेको तयारीमा ?
Sunday February 21, 2021

फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका…


pakrau pareka xan
नीता र हरिहर काे यस्तो प्रेम
Sunday February 21, 2021

युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको सम्बन्धबारे गत वर्षदेखि नै  सामाजिक सञ्जालमा चर्चा चल्दै आएको छ। केही समय सेलाए झैं देखिएको उनीहरूको सम्बन्धबारे भ्यालेन्टाइनकै महिनामा चर्चा बढेको छ। उनीहरूले सामाजिक सञ्जालमा एक-अर्काको फोटो सेयर गरेपछि उनीहरू प्रति चासो बढेको हो।  यसो हेर्ने हो भने थुप्रै सेलिब्रेटीहरू छन् जो आफ्नो प्रेम सम्बन्ध सामाजिक…


Page 1 of 301234Next ›Last »