नायिका स्वेता खड्काले एकीकृत नमूना माझी बस्तीबाट आफूले हात नझिकेको बताएकी छिन् । भ्रम सिर्जना गर्ने केही व्यक्तिहरुले गलत सूचना प्रवाह गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको उनले प्रष्ट पारेकी छिन् । जस्तो सुकै विषम परिस्थितीमा पनि माझी बस्ति निर्माण सम्पन्न नगरी पछि नहट्ने प्रतिबद्धता जनाउँदै उनले यसको पारदर्शीतामा शंका गर्ने ठाउँ नरहेको बताएकी छिन् ।…
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…
तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को अब नेपाली रिमेक निर्माण हुँदैछ । यो फिल्मको हिन्दी रिमेक ‘कबीर सिंह’ ले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेपछि नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले फिल्मका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोल (पुरुष र महिला) का लागि अडिसन आह्वान गरेको छ । चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ । ‘सेल्फी…
पछिल्लो समय समाजिक सञ्जालमा निकै चर्चित जाेडि पुजा शर्मा र आकाश श्रेष्ठकाे व्यापक फ्यान फलोइङ् देख्न सकिन्छ । युट्युब भिडियो देखि फेशबुकका भित्तामा उनिहरुकाे जबरजस्त क्रेज देख्न सकिन्छ । फिल्म रिलीजमा समेत उनिहरुकाे फिल्मले राम्रो अोपनिङ दिलाएकाे दावी गरिन्छ । यहि केही अपुर्ण तथ्यलाई आधार मानेर केही युट्युबे पत्रकारहरुले पुजा शर्मा र आकाश श्रेष्ठलाई सुपरस्टारकाे…
फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका…
युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको सम्बन्धबारे गत वर्षदेखि नै सामाजिक सञ्जालमा चर्चा चल्दै आएको छ। केही समय सेलाए झैं देखिएको उनीहरूको सम्बन्धबारे भ्यालेन्टाइनकै महिनामा चर्चा बढेको छ। उनीहरूले सामाजिक सञ्जालमा एक-अर्काको फोटो सेयर गरेपछि उनीहरू प्रति चासो बढेको हो। यसो हेर्ने हो भने थुप्रै सेलिब्रेटीहरू छन् जो आफ्नो प्रेम सम्बन्ध सामाजिक…
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित रहेको वुझ्न सकिन्छ । लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनलाई तनाव भएको थियो । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी…