जापानमा नेपाली भाषा पढाइ हुने

Published On: Tuesday March 16, 2021

Published By: Kollywood Hangama

जापानमा रहेका गैर आवशीय नेपालीद्धारा जापानमा यही अप्रिल १ देखि टोकियो र चिवाको बीचमा पर्ने कोइवा स्टेसन नजिकै हिमालयन इन्टरनेसनल एकाडमी नामको नयाँ स्कुल सञ्चालनमा आएको छ ।

जापान सरकार र नेपाल सरकारद्धारा मान्यता प्राप्त सो बिद्यालयमा जापानमा रहेका गैरआबसिय नेपालीको स-साना नानिबाबुको उज्वल भविष्य र नेपाली पाठ्यक्रमका आधारमा अध्ययन हुने कुरा र बिद्यार्थीको लागि यातायातको समेत ब्यबस्था रहेको संचालक समिती अध्यक्ष राजन रिजालले बताउनु भयो । शैक्षिक उन्नतिको लागि मात्र नभई विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप र नेपाली मौलिक परम्परागत शैलिका कार्यक्रम पनि आयोजना गर्दै जाने र हरेक बर्ष कक्षा थप्दैजाने कुरा बताउनु भयको छ

Share This
  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares