काेराेना ले असर गरेन ‘चपली हाइट ३’ लाई, चैत २८ मै आउने अडानमा निर्माण टिम ।

Published On: Wednesday March 18, 2020

Published By: Kollywood Hangama

काेराेनाकाे कारण चलचित्रहरु पोष्टपोन्ड भैरहेको अवस्थामा चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले भने चैत्र २८ मै चलचित्र चलाउने दाबी गरिरहेकाे छ । अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेको हुन । उक्त चलचित्रकाे ट्रेलर समेत केही दिनमा सार्वजनिक हुँदैछ ।

चलचित्रका निर्देशक निकेश खड्का भन्छन्–‘हामीले अहिलेसम्म चलचित्रको प्रदर्शन मिति सार्ने बिषयमा निर्णय गरेका छैनौ । हामी, अझै पनि केही दिन पर्ख र हेरको अवस्थामा नै छौ ।’

Share This
  • 127
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares