कहिले सुरु हुन्छ ‘ए मेरो हजुर ४’को छायांकन ?

Published On: Wednesday November 18, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । तिहारपछि मात्रै छायांकनमा जाने भनेर घोषणा गरीएको चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन कहिले हुने अत्तोपत्तो छैन ।

अनमोल ले करिब २ ओटा चलचित्र साइन गर्दै छोड्दै गरेर अन्तिममा ए मेरो हजुर ४ मा खेल्न राजी भएका थिए, तर चलचित्र कहिले छायांकनमा जानेहो ? केही जानकारी छैन ।

चलचित्रलाई दोस्रो र तेस्रो शृङ्खला जस्तै चौथो पनि झरना थापाले निर्देशन गर्दै छिन् भने हिरोइनमा झरना कै सुपुत्री सुहाना थापाले अभिनय गर्दै छिन् ।

Share This
  • 3.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.5K
    Shares