आज महानायक हमाल काे जन्मदिन, कति बर्ष लागे त ?

Published On: Tuesday June 9, 2020
Published By: Kollywood Hangama
आज नेपाली चलचित्र उघाेगका महानायक राजेश हमाल काे जन्मदिन रहेको छ, सधैं ठट्यौली पारामा आफू २५ बर्षकाे मात्रै रहेको बताउने हमाल ५५ पुरा भएका छन् । पछिल्लो समय चलचित्र बाट टाढा रहेका हमाल काे क्रेज भने दिनदिनै बढ्दै गएको छ, झण्डै २५० भन्दा धेरै चलचित्र अभिनय गरिसकेका महानायक हमाल अहिले विभिन्न टेलिभिजन कार्यक्रमा ब्यस्त छन्, पछिल्लो समय ‘काे बन्छ कराेडपती’ नामक प्राेग्राम चलाएर निकै चर्चामा रहेका हमाल ले नेपाली चलचित्र उघाेगमा दिएको याेगदानलाई कदर गर्दै सम्पुर्ण कलाकारले जन्मदिनको शुभकामना दिइरहेका छन्, उनलेे प्राप्त गरेको कद सबैको लागि प्रेरणाको श्राेत हाे । त्यसैले उनलाई पुरै चलचित्र उघाेगले महानायक काे उपाधि दिएको थियो ।
महानायक राजेश हमाललाई ‘कलिउड हंगामा’काे तर्फबाट धेरै धेरै शुभकामना ।