के आँचलकाे फिल्ममा आर्यन कन्फर्म भएका हुन् ?

Published On: Saturday November 14, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । नायिका आँचल शर्माले निर्माणगर्ने फिल्ममा नायक आर्यन सिग्देल फाईनल लगभग फाईनल भएकाछन् । शुक्रबार राति आँचल सँगै उनका पति उदिप, आर्यन र निर्देशक मिलन चाम्सले मिटिङ गर्दै फिल्मकाे लागि आर्यन सिग्देललाई फाईनल गरेकाे सांकेतिक जानकारी दिएकाहुन् । शुक्रबार राति फोटो सार्वजनिक गर्दै मिलनले उक्त जानकारी दिएका हुन् । फशबुकमा ह्याप्पि तिहार लेख्दै उनलेे फाेटाे सार्वजनिक गरेका थिए ।
आँचल पति उदिप आर्यन सिग्देलका फ्यान हुन्, यसअघि उनकै इच्छा अनुसार दशै अगाडि मिलन आँचल र आर्यनले एक म्युजिक भिडियोमा समेत काम गरेका थिए ।
उक्त फिल्मकाे बारेमा थप जानकारी हामीले खाेजिरहेका छौँ, प्रतीक्षा गर्नुहोला ।

Share This
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares