‘अहाँ हमरा मे समा जाउ’ बोलको मैथिली म्युजिक भिडियो नयाँ बर्षमा सार्वजनिक हुने

Published On: Thursday December 31, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । मोडल अरुनकान्त र रिश्ता बस्नेत काे अभिनय रहेको’अहाँ हमरा मे समा जाउ’ बोलको मैथिली म्युजिक भिडियाे नयाँ बर्ष काे अवसरमा जनवरी १ मा सार्वजनिक हुने भएको छ ।

भगवत् मण्डल र साेनी काे स्वर रहेको गीतमा पारस मणिले संगीत भरेकाछन् । राजदिप संगमकाे छायांकन रहेको भिडियोलाई अमितकुमार झा र राकेश कुमारले संयुक्त रुपमा निर्माण गरेका हुन् । सञ्जय साहकाेे निर्देेेेशनमा बनेको भिडियोलाई बन्दे प्रसाद ले सम्पादन गरेका छन् । गीतको शब्द श्याम ध्रुवले लेेेखेका हुन् ।

Share This
  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares