अनमोलकाे नयाँ रेकर्ड, ए मेरो हजर ३ ट्रेण्डिङ १ मा

Published On: Friday November 6, 2020

Published By: Kollywood Hangama

कलिउड हंगामा । युवापुस्तामा लोकप्रिय मानिएका नायक अनमोल केसी काे पछिल्लो फिल्म ए मेराे हजुर पाईरेसी भएको थियोे, पाइरेसी बाट आजित भएर फिल्मलाई युट्युबमा प्रदर्शन गर्ने निर्णय गरेको निर्माण टिमले गत बिहिवार दिउँसो सवा १ बजे बुढासब्बा डिजिटलकाे अफिसियल युट्युब च्यानलबाट फिल्म अपलोड गरेको थियोे ।

झरना थापा निर्देशित फिल्मलाई सुनिल थापाले निर्माण गरेका हुन्, झरना थापाकि सुपुत्री सुहाना थापाकाे डेब्यु फिल्म ए मेरो हजुर ३ ले १० घण्टा नबित्दै युट्युबकाे ट्रेण्डिङ १ मा आफ्नाे कब्जा जमाईसकेकाे थियोे । अहिलेसम्म फिल्मले १५ लाख बढी भ्युज प्राप्त गरिसकेको छ । २४ घण्टा नबित्दै यति धेरै भ्युज पाउने याे पहिलो नेपाली फिल्म हाे । जुन रेकर्ड ब्रेकिङ मानिन्छ ।

Share This
  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares