२०६२ सालमा प्रदर्शन भएको सुपरहिट फिल्म फिल्म ‘आँधी तुफान ‘ काे सिक्वेल ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण कम्पनिले आँधी तुफानको सिक्वेल निर्माण घोषणा गरेको हो । डेढ दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता…

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक फिल्म ‘मारुनी’ मा स्क्रिन शेयर गरेका थिए । यो फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसके पनि उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाए । यो जोडीलाई फेरि एकपटक दर्शकहरुले ठूलो पर्दामा हेर्न पाउँदैछन् । हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा उनीहरुले सँगै काम गरेका छन्…

अभिनेता राजेश हमालले ४ वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका उनले यसै हप्ता फिल्म ‘सत्यम्’ साइन गरेका छन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त…

कलिउड हंगामा । तिहारपछि मात्रै छायांकनमा जाने भनेर घोषणा गरीएको चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन कहिले हुने अत्तोपत्तो छैन । अनमोल ले करिब २ ओटा चलचित्र साइन गर्दै छोड्दै गरेर अन्तिममा ए मेरो हजुर ४ मा खेल्न राजी भएका थिए, तर चलचित्र कहिले छायांकनमा जानेहो ? केही जानकारी छैन । चलचित्रलाई दोस्रो र…

कलिउड हंगामा । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा…

सुरक्षाको कारण देखाउदै भारत सरकारले ५९ चाइनिज एप व्याण्ड गर्ने निर्णय गरेको छ, जसमा भारतीय युवा पुस्तामा निकै लोकप्रिय रहेको टिकटक एप पनि रहेको छ । करोडौंको भारतीयले प्रयोग गर्दै आइरहेको टिकटक अब भारतीयले प्रयोग गर्न नमिल्ने गरि हटाउने तयारीमा भारत सरकार अगाडि बढेको हाे । सिमा विवाद चर्किए लगत्तै भारत सरकार चाइना विरुद्ध आक्रमक…

कलिउड हंगामा । नेपाल काेराेनाकाे चपेटामा पर्दै गर्दा गत चैतदेखि नेपाल सरकारले देश पूर्ण रूपमा लकडाउन गर्‍यो । लकडाउनसँगै चलचित्र क्षेत्रका गतिविधि, छायाङ्कनदेखि रिलिजसम्म स्थागित गरियो। सम्पुर्ण गतिविधि रोकिँदा चलचित्र क्षेत्रले ठूलो घाटा व्यहोर्नुपरेको छ । निर्मातादेखि हलवालासम्म यसको घाटा व्यहोर्न बाध्य छन् भने चलचित्र क्षेत्रसँग आवद्ध धेरै जना बेरोजगारसमेत बनेका छन् । १ असारदेखि सरकारले लकडाउन केही खुकुलो…

कलिउड हंगामा । सन् २०१६ मा ऋतिक रोशनले अभिनेत्री कंगना रनौतविरूद्ध दिएको उजुरी भारतको क्राइम ब्रान्चले जाँच गर्ने भएको छ। हालसम्म घटनाको जाँच मुम्बई प्रहरीको साइबर सेल युनिटले गरिरहेको थियो। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार ऋतिकका वकिलले मुम्बईका कमिश्नर चिठ्ठी लेख्दै उजुरी सार्न र सोको उचित जाँच गर्न आग्रह गरेका थिए। क्राइम ब्रान्चले उजुरीको…

कलिउड हंगामा । संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा तीन भारतीय परेका छन्। पिंकभिल्लाका अनुसार, हाइप अडिटरले सार्वजनिक गरेको प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेत्री अनुष्का शर्मा र विराट कोहली समावेश छन्। हाइप अडिट डेटा संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। पिंकभिल्लाका अनुसार, हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको…